नेपाली काँग्रेसको छलफल कार्यक्रम

नेपाली काँग्रेस पार्टी केन्द्रीय समितिले आइतबार काठमाडौँमा आयोजना गरेको गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका लागि सुझाव लिन पार्टीका केन्द्रीय पदाधिकारी एवम् सदस्य र ७५ जिल्ला सभापतिको छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर: रोशन सापकोटा ।